(यती धेरै माया दीइ
मन भरी दुख नदेउ) २
बाटो वर पर फुल्ने
पलास टिपी सिरमा नलाउ
यती धेरै माया दीइ
(जो भाज्ञ्यमा कोरिएका
सुख दुख स्विकार्छन) २
केही तिता पल
केहि मिठा पल
सबै सबै स्विकार्छन
ई हातहरु प्रसस्त छन
भो सान्त्वना मलाई नदेउ
यती धेरै माया दीइ
(यो बाटोमा कती काँडा
कती फुल टिपी हिँडे) २
कती पराई आफ्ना देखे
कती आफ्ना पराई भेटे
यो जिन्दगीको मोडमा
भो साहरा मलाई नदेउ
(यती धेरै माया दीइ
मन भरी दुख नदेउ) २
बाटो वर पर फुल्ने
पलास टिपी सिरमा नलाउ
यती धेरै माया दीइ