(जून फूल मैले चाहेको थिएँ कसैले टिपेछ
सौन्द्रय बनि त्यो सधै मेरो आँखामा लुकेछ) २
(सुख र दुख संगाली दिने जीवनमा त्यै थियो) २
दिन रात अब म देखि टाढा भएर गैदियो
बिरानो बनि प्रत्येक पल मेरो यो म्य्टु धड्किन्छ
बितेका तिनै पुराना कुरक् सम्झाई तड्पिन्छ
(बाँचि नै रह्यो केबल चाहि मुटुमा चोट पारी) २
त्यो मेरो थियो स्नेहको दियो मनको हितकारी
चर्केको माया जोडिदिने फेरि बस्तु नै के छ र
मनमा रहे बिरह ब्यथा भन्नु नै के छ र
जून फूल मैले चाहेको थिएँ....