current location : Lyricf.com
/
Songs
/
जुन फुल मैले [Jun phul maile] lyrics
जुन फुल मैले [Jun phul maile] lyrics
turnover time:2024-07-05 18:13:16
जुन फुल मैले [Jun phul maile] lyrics

(जून फूल मैले चाहेको थिएँ कसैले टिपेछ

सौन्द्रय बनि त्यो सधै मेरो आँखामा लुकेछ) २

(सुख र दुख संगाली दिने जीवनमा त्यै थियो) २

दिन रात अब म देखि टाढा भएर गैदियो

बिरानो बनि प्रत्येक पल मेरो यो म्य्टु धड्किन्छ

बितेका तिनै पुराना कुरक् सम्झाई तड्पिन्छ

(बाँचि नै रह्यो केबल चाहि मुटुमा चोट पारी) २

त्यो मेरो थियो स्नेहको दियो मनको हितकारी

चर्केको माया जोडिदिने फेरि बस्तु नै के छ र

मनमा रहे बिरह ब्यथा भन्नु नै के छ र

जून फूल मैले चाहेको थिएँ....

Comments
Welcome to Lyricf comments! Please keep conversations courteous and on-topic. To fosterproductive and respectful conversations, you may see comments from our Community Managers.
Sign up to post
Sort by
Show More Comments
Narayan Gopal
  • country:Nepal
  • Languages:Nepali
  • Wiki:https://ne.wikipedia.org/wiki/%E0%A4%A8%E0%A4%BE%E0%A4%B0%E0%A4%BE%E0%A4%AF%E0%A4%A3%E0%A4%97%E0%A5%8B%E0%A4%AA%E0%A4%BE%E0%A4%B2_%E0%A4%97%E0%A5%81%E0%A4%B0%E0%A5%82%E0%A4%B5%E0%A4%BE%E0%A4%9A%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%AF
Narayan Gopal
Latest update
Copyright 2023-2024 - www.lyricf.com All Rights Reserved