current location : Lyricf.com
/
Songs
/
Feelings [Nepali translation]
Feelings [Nepali translation]
turnover time:2024-09-28 02:15:57
Feelings [Nepali translation]

तिमी र म र साथमा त्यही रक्सि

मेरो टाइ खुकुलो पारी , सुत, अब उडौँ।

जोसुकै आओस या जाओस।

उनलाइ हेर, उनलाइ हेर ओहो!

र तिमी भन्छौ यो गलत हो

तर तिमी कहाँ छौ उसले के सोच्छ।

तिम्रो त्यो गुप्त भाग उसलाइ के थाहा?

उनलाइ हेर, उनलाइ हेर ओहो!

यदि तिमिले मलाइ चाहन्छौ , मलाइ घर लैजाउ, म तिमिलाइ प्रयोग गर्छु।

मलाइ थाहा छ उसले तिमलाइ मैले जस्तो सन्तुष्टि दिदैन।

र उसलाइ यो थाहा छ कि तिमिजस्तो कोहि छैन?

र तिमिलाइ म त्यो कुरा भनौ जुन उसले तिमिलाइ भन्या छैन

हो!

मैले यी भावना तिम्रा लागि बनाएँ

र म आफैलाइ सम्हाल्न सकिन।

र यी तिम्रा भावना सग लड्न सकिन

र म आफैलाइ सम्हाल्न सकिन

आ, आह

आ, आह

आ, आह

तिमी र रातभरी जाऔँ।

यति माथि जाऔँ, हामी आकास छुऔ।

म सग आउ त्यो केटोलाइ छाडिदेउ

उनलाइ हेर, उनलाइ हेर ओहो!

त्यो लजालु मुस्कान छड्यौ।

र मलाइ भन मैले केहिबेर पर्खन पर्छ

यसले मेरो दिमाग बिगार्छ

उनलाइ हेर, उनलाइ हेर ओहो!

र यदि मलाइ चाहन्छौ भने मलाइ घर लग र म तिमिलाइ चलाउछु

मलाइ थाहा छ उसले तिमलाइ मैले जस्तो सन्तुष्टि दिदैन।

र उसलाइ यो थाहा छ कि तिमिजस्तो कोहि छैन?

र तिमिलाइ म त्यो कुरा भनौ जुन उसले तिमिलाइ भन्या छैन

ओहो

मैले यी भावना तिम्रा लागि बनाएँ

र म आफैलाइ सम्हाल्न सकिन।

र यी तिम्रा भावना सग लड्न सकिन

र म आफैलाइ सम्हाल्न सकिन

आ, आह

आहा

आ, आह

म आफलाइ सम्हाल्न सकिन

आ, आह

आहा

आ, आह

म धेरै कुर्न सक्दिन

यो ऐले हुनपर्छ

र अब बाकी जिन्दगी तिम्रो वरिपरि बिताउन चाहन्छु

म अझ नजिक आउन चाहन्छु

तिमिले मलाइ भन्नपर्छ, कसरि

प्यारी, कसरी, कसरी?

किनकी म

मैले यी भावना तिम्रा लागि बनाएँ

र म आफैलाइ सम्हाल्न सकिन।

र यी तिम्रा भावना सग लड्न सकिन

र म आफैलाइ सम्हाल्न सकिन

मैले यी भावना तिम्रा लागि बनाएँ

मैले यी भावना तिम्रा लागि बनाएँ

मैले यी भावना तिम्रा लागि बनाएँ

र यी तिम्रा भावना सग लड्न सकिन

र म आफैलाइ सम्हाल्न सकिन

आ, आह

आ, आह

आ, आह

Comments
Welcome to Lyricf comments! Please keep conversations courteous and on-topic. To fosterproductive and respectful conversations, you may see comments from our Community Managers.
Sign up to post
Sort by